विजय थापा | भदौ १६, डिसी | अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | भदौ १६, डिसी | अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एटलान्ट़ामा दक्षिण एसियाली सार्बजनिक पुस्तकालयको समुद्घाटन

१६ भाद्र २०७३, बिहीबार ०५:०५


विजय थापा | भदौ १६, डिसी | अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको सुबिधाको लागि दक्षिण एसियाली मुलुकहरुको पहलमा " साउथ एसिएन पब्लिक लाइब्रेरी " नामक एक पुस्तकालय औपचारिक रुपमा उद्घाटन गरियो | सम्भवत अमेरिकाको इतिहासमा यो पुस्तकालय पहिलो पटक बन्न पुगेको छ l

यस बिशेष उद्घाटन समारोहमा सरकारी कर्मचारी,विशिष्ट व्यक्तित्वहरु र दक्षिण एसियाली मुलुकहरुको सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो |

गत अगस्त २५ तारिख साझको समय पारेर परिचायत्मक कार्यक्रम गरि साँझ ६ बजेर ३० मिनेटमा फित्ता काटेर उद्घाटन गरिएको थियो l कार्यक्रम पश्च्यात मन्तव्यको कार्यक्रम राखिएको थियो l कार्यक्रमको सुरुवातमा सम्पूर्ण आगन्तुक महानुभाबहरुलाई डा सैबबा एर्कोट ले परिचय गराएका थिए भने स्वागत भाषण राजस्थान एसोसिएसन अफ जर्जिया का अध्यक्ष अशोक गोयलले गरेका थिए l 


कार्यक्रममा बिभिन्न व्यक्तिहरुले पुस्तकालयलाई पुस्तकहरु दिने प्रतिबद्धता जाहेर गरेका थिए भने यसै गरि नेपाल पर्यटन बोर्डका नव नियुक्त सम्मानार्थ पर्यटन दुत राजा घले र नासाका पुर्ब सभापति डा राम चन्द्र बरालले मन्तब्य राख्नुको साथै सय/सय वटा  किताब दिने प्रतिबद्दता जनाएका थिए l 

उक्त परियोजनाको लागि राजा घलेलाई प्रमाण पंत्र सहित सम्मान गरेको थियो | यस परियोजनाका संस्थापक तथा ट्रस्टी राम जान बिरानीले सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ