2026-09-21 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी डलर अहिलेसम्मकै महंगो, अन्य देशको विनिमयदर कति?

वैशाख २७, काठमाडौँ | अमेरिकी डलर नेपाली मुद्राको तुलनामा अहिलेसम्मकै महंगो हुन पुगेको छ।

नेपाल राष्ट्र ब्यांकले २७ वैशाखका लागि तोकेको सटही दरअनुसार डलरको खरीददर १२३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रुपैयाँ २५ पैसा छ। डलर नेपाली मुद्रा बजारमा यो विन्दुमा उक्लिएको पहिलो पटक हो।

अब, नेपाली मुद्रा तिरेर डलर सटही गर्न चाहनेले एक डलर लिन १२४ रुपैयाँ २५ पैसा तिर्नुपर्छ।

डलरसँग भारतीय मुद्रा लगातार कमजोर बनेपछि त्यसको असर नेपाली मुद्रामा पनि देखिएको हो। नेपालको मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमयदर छ।

भारतीय मुद्राको डलरसँगको विनिमयदर उतारचढाव हुँदा स्वतः त्यसको असर नेपाली रुपैयाँमा पर्छ। डलरको मूल्य बढ्दा विदेशबाट आयात गर्ने सामान महंगो हुनपुग्छ।

अन्य मुलुकहरुको मुद्राको मूल्य भाउ कुन कति छ हेर्नुस् विवरणमाः

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने