पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख २७, काठमाडौँ | </b>छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सयले घढेर तोलाको ९८ हजार कायम गरिएको छ। अघिल्लो कारोबारको दिन आइतबार प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।<br></p><p>महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ ।</p><p>त्यस्तै, सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।</p>

