वैशाख २८, काठमाडौं | भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

May 11, 2022
काठमाडौँ - KTM, प्रवास
राजदूत शर्माले भारतीय राष्ट्रपतीलाई बुझाए ओहोदाको प्रमाणपत्र
By साझासवाल
1 मिनेट पढाइ