१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतपत्र सार्वजनिक गर्ने डा. भट्टराईलाई २४ घन्टे स्पष्टीकरण

३० बैशाख २०७९, शुक्रबार ०९:४९

वैशाख ३०, काठमाडौँ  | निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो। 


शुक्रबार बिहान मतदान गर्ने क्रममा भट्टराईले आफूले मतदान गरेको मतपत्रको तस्बिर सार्वजनिक गरेका थिए। स्वस्तिक चिह्न राखेको मतपत्र सार्वजनिक गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ।

त्यस्तै, गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई पनि स्पष्टीकरण सोधिएको छ। भट्टराईलाई  २४ घण्टे स्पष्टीकरण सोधिएको हो।

भट्टराईको मतपत्र खिच्ने मोबाइल क्यामेराभित्र कसले लग्न दियो भन्दै निर्वाचन अधिकृतलाई पनि स्पष्टीकरण सोधिएको आयोगले बताएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार