'समाचार पनि के हावा तालको लेख्छ' यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... 'समाचार पनि के हावा तालको लेख्छ' यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा अ"/>
२०८३, ११ जेष्ठ सोमबार
काठमाडौँ - KTM

१७ बर्षीय अभागी प्रेमी जो प्रेमिकाको टोकाईबाट मरे

२०७३, १७ भाद्र शुक्रबार १०:०६

'समाचार पनि के हावा तालको लेख्छ' यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा असत्य लाग्न सक्छ तर यस समाचार भित्र यथार्थता छ । 

समाचार अमेरिकाको न्यु मेक्सिकोको हो । जहाँ प्रेममा परेका जोडीहरु एकअर्कामा मायाँमा लिन बन्दैगर्दा प्रेमिकाको तर्फबाट 'लभ बाइट' अर्थात मायालु टोकाईको अवस्था आयो । तर प्रेमिकाको त्यो मायालु टोकाईनै प्रेमीको लागि कलिलो उमेरमै मृत्युको कारण बन्यो ।

कुनैपनि गर्लफ्रेन्डले आफ्नो मायालु प्रेमीलाई मरोस् भनेर त किन टोक्छीन् होला र ? तर उनको टोकाईकै कारण अभागी प्रेमीको १७ वर्षकै उमेरमा ज्यान गुम्यो । न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ बर्षीया प्रेमिकाको साथ डेटिंगमा थिए । डेटिंगकै क्रममा उनीहरुबीच मायालु टोकाई भएको थियो ।  डेटिंगपछी घर आएका ति युवा आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन भयो । अचानक उनलाई तीब्र रुपमा दुखाईको महशुष भयो । उनलाई तत्कालै अस्पताल पुर्याइयो तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् ।

डाक्टरहरुको अनुसार साधारण टोकाईकै कारण गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्कसम्म पुगेपछी उनलाई मस्तिष्कघात भयो र उनको मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी