Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > गण्डकी प्रदेश > गोरखा - GRK > गोरखाको अजिरकोटमा माओवादी केन्द्र निर्वाचित
गोरखा - GRKराजनीति

गोरखाको अजिरकोटमा माओवादी केन्द्र निर्वाचित

साझासवाल
Last updated: May 15, 2022 3:10 pm
By
साझासवाल
Share
1 Min Read
SHARE

जेठ १, गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ । गाउँपालेकाको अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल निर्वाचित भएका हुन् ।

देवकोटाले ३ हजार ७८७ मत ल्याएको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका गोविन्द गुरुङले ३ हजार २८९ मत ल्याएका छन् ।

उपाध्यक्षमा बिजयी बनेकी भुजेलले ३ हजार ५३२ मत ल्याएकी छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार इन्द्र गुरुङले ३ हजार ३६१ मत ल्याएकी छन् ।

कुल पाँच वटा वडा रहेको उक्त पालिकामा तीन वटा माओवादी केन्द्रले र बाँकी दुई वटा कांग्रेसले जितेको हो ।

वडा नम्वर १,२,३ मा माओवादी केन्द्र र ४, ५ मा कांग्रेस बिजयी भएको निर्वाचन अधिकृत भण्डारीले बताए ।

Share This Article
Email Copy Link Print
Previous Article रसुवामा १८ वटा वडाको मतगणना सकिँदा ११ वटामा एमाले, ६ वटामा कांग्रेस विजयी
Next Article ज्वालामुखी गाउँपालिकामा गठबन्धनकै अग्रता (अपडेट)
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.