२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

एमालेको गढ धनकुटा जिल्लामा काँग्रेसको धावा

२०७९, २ जेष्ठ सोमबार ०५:४०

जेठ २, काठमाडौँ । २०७४ को स्थानीय निकायको निर्वाचनमा अरु पार्टीलाई निल बनाएर धनकुटामा क्लिन स्वीप गरेको एमालेले यो पटक भने निराशा व्यहोर्नुपर्ने भएको छ । सात वटा पालिका रहेको धनकुटाका कांग्रेसले दुई पालिका जितिसकेको छ । अन्य दुई पालिकामा अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा निर्वाचन हुन बाँकी रहँदा बाँकी दुई पालिका मध्ये एकमा एमालेले जितेको छ भने अर्कोमा अग्रता लिएको छ । 

धनकुटाको छथार गाउँपालिकामा काँग्रेसका उम्मेदवार छत्र बहादुर सुब्बा ४३५९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत पाएर पराजित भए ।

त्यस्तै काँग्रेसले धनकुटाकै साँगुरीगढी गाउँपालिकामा पनि बिजयी बनेको छ । यहाँ काँग्रेसका जितेन्द्र राईले ५३९९ मत पाएर विजयी बन्दा उनका  निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार जंग याखाले ४ सय ८२८ मत प्राप्त गरे । 

धनकुटामा हालसम्म एमालेले एकपालिकामा जित हाँशिल गरेको छ । जिल्लाको चौविसे गाउँपालिकामा एमाले उम्मेदवार राज कुमार लिम्बुले ५०३८ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र दल बहादुर मगरले ३९९१ मत पाएर पराजित भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक