2026-09-21 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

जेठ ३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.२३ रुपैयाँ र खरिद मूल्य १२३.६३ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । राष्ट्र बैंकका अनुसार आज पनि नेपाली मुद्रा डलरको तुलनामा कमजारे स्थितीमा छ । सर्वसाधारणले एक डलर साट्न १२४.२३ रुपैयाँ खर्चनुपर्छ । जुन, अहिलेसम्मकै उच्च हो । यस्तै, आजका लागि एक यूरोको बिक्रीदर १२९.५१ रुपैयाँ र खरिद दर १२८.८८ रुपैयाँ छ ।

१५२.१८ रुपैयाँमा बिक्री भइरहेको पाउण्ड स्र्टलिङको खरिददर १५१.४५ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८५.९९ रुपैयाँ र खरिद दर ८५.५८ रुपैयाँ छ । यसका साथै, ८९.११ रुपैयाँमा बिक्री मूल्य कायम भएको सिंगापुर डलरको खरिद मूल्य ८८.६८ रुपैयाँ छ ।

१० जापानी येनको बिक्रीदर ९.६१ रुपैयाँ कायम हुँदा खरिददर ९.५६ रुपैयाँ कायम छ भने चिनियाँ युवानको बिक्रीदर १८.३० रुपैयाँ र खरिद दर १८.२१ रुपैयाँ हुन आउँछ । ३३.१२ रुपैयाँ बिक्रीदर तोकिएको साउदी रियालको खरिददर ३२.९६ रुपैयाँ छ भने ३४.०१ रुपैयाँ बिक्रीदर कायम कतारी रियालको खरिददर ३३.८५ रुपैयाँ छ ।

यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३३.८२ रुपैयाँ र खरिददर ३३.६६ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.२५ रुपैयाँ र खरिददर २८.११ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने