४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यु–२० फुटबलः नेपाल औषत समूहमा

१० जेष्ठ २०७९, मंगलवार ११:१०

जेठ १०, काठमाडौं | एएफसी यु–२० एसियन कप–२०२३ छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपालले औषत प्रतिद्वन्द्धी पाएको हो । 

नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन् । बहराइनमा हुने प्रतियोगिता २५ भदौबाट सुरु भइ २ असोजसम्म हुनेछ । 

पहिलो खेल नेपालले २५ भदौमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।  २७ भदौमा कतारसँग खेल्दा २९ भदौमा आयोजक राष्ट्र वहराइनसँग खेल्ने तालिका छ ।

यस्तै, अन्तिम खेलमा नेपालले २ असोजमा बंगलादेशको चुनौती पेश गर्नेछ । समूहको शीर्ष टिम सिँधै फाइनल चरणमा प्रवेश पाउनेछ । यस्तै दोस्रोको भने सम्भावना रहनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ