२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२०७९, १२ जेष्ठ बिहीबार ०६:२६

जेठ १२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विनिमय दर अनुसार आज मेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १२४ रूपैयाँ ३५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३४ रूपैयाँ ०६ पैसा पुगेको छ।

युरोपियन युरो एकको खरिददर १३१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६१ पैसा पुगेको छ।साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रूपैयाँ १५ पैसा कायम गरेको छ। कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ४५ पैसा पुगेको छ।

युएई दिराम एकको खरिददर बिहीबार ३३ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३३ रूपैयाँ ८६ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ २६ पैसा र बिक्रीमा ३२९ रूपैयाँ ८५ पैसा कायम गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर