भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अ"/>
2026-09-08 11:19 AM
काठमाडौँ - KTM

जनप्रगतिशील मोर्चा जापान टोकियोको क्षेत्रीय अध्यक्षमा अधिकारी

भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अधिकारी निर्बिरोध चयन भएका छन् |

सनिबार जापानको राजधानी टोकियोको शिन ओकुबो टोकियोस्थित रोधी क्लबको हलमा भएको एकता अधिबेशन कार्यक्रममा बिद्यार्थी आन्दोलनका युवा नेता सम्पूर्ण अधिकारीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति गठन गरेको हो | निर्वाचित अध्यक्ष सम्पूर्ण अधिकारीसँग यसअघि काठमाडौँको ग्रामिण आदर्श बहुमुखी क्याम्पसको बिद्यार्थी अध्यक्ष तथा अनेरास्वबियु क्रान्तिकारी अन्तर्गत सक्रिय बिद्यार्थी नेता भएर काम गरेको लामो अनुभव संगालेका छन् | 

सनिबार टोकियोमा संम्पन्न उक्त कार्यक्रमपछी अध्यक्ष अधिकारीले जापानमा आएर आफुले पुन: राजनीतिलाई निरन्तरता दिने उद्घोष गरे | उनले भने ‘आखिर जहाँ पुगेपनि राजनीतिक प्राणीको मन-मस्तिष्क राजनीतिमै हुँदो रहेछ | त्यसैले अब यतैबाट नेकापा माओवादी केन्द्रको लागि सक्रिय राजनीति गर्छु |’ जनप्रगतिशील मोर्चा टोकियोका निबर्तमान अध्यक्ष अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्र जापान इन्चार्ज भूपाल मान श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो | सनिबार सम्पन्न एकता अधिवेशनले ४ जना सदस्य पछी थप्न सक्ने गरि २७ सदस्यीय कार्यसमिति निर्माण गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो