पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १६, काठमाडौं | सुन चाँदीको भाउ आज सामान्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।