२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका भ्रमणमा रहेका नेपाली टोलीका ओपनरद्वय आसिफ र कुशल घाइते, सुवासलाई बोलाउने निर्णय

२०७९, २२ जेष्ठ आईतवार ११:४०

जेठ २२, काठमाडौं | नेपाली क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल चोटबाट ग्रसित भएका छन्। अमेरिकामा भएको अभ्यास खेलका क्रममा उनीहरु चोट बोकेको नेपाल क्रिकेट संघले जनाएको छ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका लागि नेपाली टोली अहिले अमेरिकामा रहेका छन्। जेठ २६ हुने नेपालको पहिलो खेलमा दुवै खेलाडी खेल्न असमर्थ रहने संघले जनाएको छ।


संघले आइतबार विज्ञप्ति जारी गर्दै ओपनरद्वय शेख र भुर्तेल चोट बोकेका कारण सम्भवतः पहिलो खेल गुमाउने जनाएको छ।

ओपनरद्वय नै खेल गुमाउने भएपछि क्रिकेट संघ नेपालले विकेटकिपर सुवास खकुरेललाई अमेरिका बोलाउने निर्णय गरेको छ। 'टोलीले विकेटकिपर सुवास खकुरेललाई बोलाउने निर्णय गरेको छ। नेपालमा भएको अभ्यास खेलमा सुवास पनि सहभागी रहेकाले उनलाई बोलाउने निर्णय भएको हो,' संघले भनेको छ।सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने