2026-09-21 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशी मुद्राको विनिमयदर : कुन देशको मुद्राको आज कति छ भाउ ?

जेठ २५, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.६४ रुपैयाँ र खरिददर १२४.०४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३३.१२ रुपैयाँ र खरिददर १३२.४८ रुपैयाँ छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर - Everest Dainik - News from Nepal

यसका साथै, आज एक पाउण्डको बिक्रीदर १५५.९९ रुपैयाँ र खरिददर १५५.२४ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८९.५५ रुपैयाँ र खरिददर ८९.१२ रुपैयाँ छ । यस्तै, सिंगापुर डलरको बिक्रीदर ९०.६१ रुपैयाँ र खरिददर ९०.१७ रुपैयाँ छ । यसैगरी, १० जापानी येनको बिक्रीदर ९.३९ रुपैयाँ र खरिददर ९.३५ रुपैयाँ छ ।

१८.६९ रुपैयाँ बिक्रीदर रहेको चिनियाँ युवानको खरिददर १८.६० रुपैयाँ छ भने ३३.२३ रुपैयाँमा बिक्री भइरहेको साउदी रियालको खरिददर ३३.०७ रुपैयाँ छ । यस्तै, ३४.१५ रुपैयाँमा बिक्री भइरहेको कतारी रियालको खरिददर ३३.९८ रुपैयाँ छ । यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)को दिराम बिक्रीदर ३३.९३ रुपैयाँ र खरिददर ३३.७७ रुपैयाँ छ ।

मलेसियन रिंगटको बिक्रीदर २८.३६ रुपैयाँ र खरिददर २८.२२ रुपैयाँ छ भने १०० कोरियन वनको बिक्रीदर ९.९२ रुपैयाँ र खरिददर ९.८७ रुपैयाँ छ । यसका साथै, हङकङ डलरको बिक्रीदर १५.८९ रुपैयाँ र खरिददर १५.८१ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो