१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी हुँ भनी डर त्रास देखाउँदै रकम असुल्न खोज्‍ने युवा पक्राउ

२५ जेष्ठ २०७९, बुधबार ०८:११

जेठ २५,  सिन्धुली | नक्कली प्रहरी बनेर स्थानीयलाई डर त्रास देखाउँदै हिँड्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिन्धुली प्रहरीले जिल्लाको मरिण गाउँपालिका ७ बाट नक्कली प्रहरी बनि हिँडेका सिञ्जा गाउँपालिका ६ रुगा जुम्लाका घर भएका  निर्जल शाही भन्ने विष्णुबहादुर शाहीलाई नियन्त्रणमा लिएको हो ।

शाहीले जेठ १८ गते देखि मरिण गाउँपालिकाको विभिन्न स्थानमा प्रहरी हुँ भनी प्रहरीको अर्ध पोशाक लगाई रकम माग गर्दै डर त्रास देखाउँदै आएको प्रहरी कार्यालयमा उजुरी परेको थियो ।  

शाहीले प्रहरीको पोशाक लगाइ प्रहरी हुँ भन्दै डर त्रास देखाउँदै आएकोले भन्दै सत्य तथ्य बुझी आवश्यक कारबाही गर्न माग गर्दै मरिण गाउँपालिका ६ छाप बस्ने विमल आरणले जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा खोजतलास गरी शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए । शाहीलाई जिल्ला प्रहरी कार्यालयमा राखि आवश्यक अनुसन्धान भइरहेको लामाको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक