2026-09-03 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपको सबैभन्दा ठूलो मांसाहारी डायनासोरको अवशेष बेलायतमा भेटियो

जेठ २७, काठमाडौँ | युरोपको सबैभन्दा ठूलो मांसाहारी डाइनाेसर बेलायतको आइल अफ वाइटमा फेला परेको छ ।  जीवाष्महरूको अध्ययन गर्ने प्यालेओन्टोलोजिस्टहरूले इङ्ल्यान्डको चट्टानी समुन्द्री किनारमा करोडौं वर्ष पहिलेको डायनासोरको कंकालका अवशेषहरू फेला पारेका हुन् । 

मासु खाने प्रजातिको उक्त डाइनाेसर युरोपमा भेटिएका कुनै पनि जनावरभन्दा ठूलो हुन सक्ने बताइएको छ । रिपोर्टहरूका अनुसार उक्त डाइनाेसर युरोपमै सबैभन्दा ठूलो मांसाहारी डायनासोरकै प्रजाति हो ।

Europe's largest meat-eating dinosaur found on Isle of...

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार प्यालेओन्टोलोजिस्टले बिहीबार (जुन ९) मा डाइनोसरको कंकालका भागहरू फेला पारेका थिए । जुन १२५ मिलियन वर्ष पहिले थियो । अवेशषहरूमा पछाडिको हड्डी, कम्मर र पुच्छर तथा केही खुट्टाका टुक्राहरू थिए, तर खोपडी वा दाँत थिएनन् । 

भेटिएका अवशेषहरूको आधारमा उक्त डाइनोसरको लम्बाई १० मिटर वा ३३ फिट हुनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही