2026-06-16 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा सार्वजनिक स्थानमा जान अब ग्रीन पास अनिवार्य

जेठ ३१, काठमाडौं | युनाइटेड अबर इमिरेट्स(युएई)मा मल, सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, जिम, स्कूल, एयरपोर्ट र अस्पतालहरू सहित धेरै सार्वजनिक स्थानहरू र कार्यक्रमहरू पहुँच गर्न ग्रीन पास आवश्यक पर्नेभएको  छ । यो एक पटक  नेगेटिभ पीसीआर परीक्षण परिणाम प्राप्त गरेपछि प्राप्त गर्न सकिन्छ ।

जुन १५ देखि ग्रीन पास १४ दिनको लागि मात्र मान्य हुनेछ । त्यसपछि अर्को पीसीआर परीक्षण गर्नुपर्ने छ । ग्रीन पास लिनका लागि आफ्नो कोरोना परिक्षणलाई नेगेटिभ नतिजा प्राप्त गर्नुपर्ने हुन्छ । यो ग्रीन पास बिना देशभरका धेरै सार्वजनिक स्थानहरूमा पहुँच गर्न अनुमति दिइने छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ