२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल ब्राण्डका खानेतेल नेपालभन्दा भारतमा सस्तो

२०७९, १ असार बुधबार ०७:१२

असार १, काठमाडौँ | नेपाली ब्राण्डको खानेतेल नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा पाइने गरेको पाइएको छ । नेपाली बजारमा आम उपभोक्ताले प्रतिलिटर ३२० रुपैयाँमा खरिद गरिरहेको सन फलावर तेल भारतीय बजारमा २८० देखि २८५ रुपैयाँमा खुद्रा बिक्री भईरहेको छ ।

मंगलबार वीरगञ्जको मुख्य नाका भएर रानीघाटकी नम्रता श्रेष्ठले नेपाली फेमली ब्राण्डको सनफलावर तेल सिमावर्ती भारतीय बजार रक्सौलमा नेपालमा भन्दा सस्तो भएको बताइन् । उनी खाद्यान्न र किचनका सामाग्री सिमावर्ती भारतीय बजार रक्सौलमा किन्ने गरेको बताउन्छिन् ।

सस्तो हुँदा नेपाली तेल भारतबाट किनेर ल्याएर खानुपर्ने बाध्यता रहेको उनको भनाई छ । वीरगञ्जमा ३२० रुपैया पर्छ रक्सौलमा ४५ रुपैयाँ सस्तोमा पाइने गरेको उनले बताइन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघ अन्तर्गतको स्थानीय कर समितिका संयोजक सुरेश रुगंटाले पनि नेपालमा भन्दा भारतमा खानेतेल २० प्रतिशत सस्तो रहेको बताए । भारत सरकारले खाने आयातमा सबै कर छुट गरेको छ , मात्र ५ प्रतिशत जिएसटि लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर