श्रील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्रील"/>

१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकन एयरलाइन्स र थाई स्माइलले पाए नियमित उडान गर्ने अनुमति

१२ असार २०७९, आईतवार ०९:३२

असार १२, काठमाडौँ | श्रीलंकन एयरलाइन्स र थाई स्माइल एयरवेजले हप्तामा सातै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने अनुमति पाएका छन् । 


श्रीलंकन एयरलाइन्सले आगामी आसार २२ (जुलाइ ६)बाट र थाई स्माइलले असार १७ (जुलाई १)बाट उडान गर्ने अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगतनाथ निरौलाले बताए । 

उनले विभिन्न मुलुकमा जाने यात्रुको संख्या वृद्धि भएकाले उडान अनुमति थप गरिएको बताए । हाल श्रीलंकन एयरलाइन्सले हप्तामा आइतबार, सोमबार, मंगलबार र बिहीबार गरी नियमित चार उडान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ