२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बट्लर इंग्ल्यान्डको नयाँ कप्तान

२०७९, १७ असार शुक्रबार ०७:३३

असार १७, काठमाडौँ | इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी)ले जस बट्लरलाई एक दिवसीय र टी-२० क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको छ । विश्वकप विजेता इयोन मोर्गानले बुधबार पद छोडेपछि विकेटकिपर ब्याटर बट्लरलाई सो जिम्मेवारी दिइएको इसीबीले जनाएको छ ।

IPL 2021: Rajasthan Royals Jos Butler says playing IPL is very important

मोर्गानले लगातारको चोट र स्वभाविक लय खस्किएसँगै जिम्मेवारीबाट हटेका थिए । मोर्गान इंग्ल्यान्डको कप्तान रहँदा बट्लर सो टोलीको उपकप्तान थिए । बट्लरले मोर्गानको अनुपस्थितीमा यसअघि नै नौ एक दिवसीय र पाँच टी-२० खेलमा इंग्ल्यान्डको नेतृत्व गरिसकेका छन् । 

भारतविरुद्ध ७ जुलाईबाट सुरु हुने तीन टी-२० र तीन एक दिवसीय खेलको शृंखलासँगै बट्लरले जिम्मेवारी सम्हाल्नेछन् । इंग्ल्यान्डले शुक्रबार भारत भ्रमणका लागि टोली घोषणा गर्ने बताइएको छ ।

इंग्ल्यान्डले अक्टाेबरमा अस्ट्रेलियामा टी- २० विश्वकप सुरु हुनुभन्दा अघि दक्षिण अफ्रिका, पाकिस्तान र अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ