Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ३, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ २६ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३७ पैसा र बिक्री दर ९८ रुपैयाँ ८४ पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ०४ पैसा छ ।  साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३४ रुपैयाँ १५ पैसा छ भने  कतारी रियाल १ को  खरिदमूल्य ३४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गिट १ को  खरिदमूल्य २८ रुपैयाँ ६७ पैसा र बिक्रीदर  २८ रुपैयाँ ८० पैसा छ भने युएई दिर्हाम १ को  खरिदमूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४१४ रुपैयाँ ७२ पैसा र बिक्री दर ४१६ रुपैयाँ ६७ पैसा छ ।