२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतबाट घटेर आए पनि नेपालमा घटेन पेट्रोलियम पदार्थको मूल्य

२०७९, १८ श्रावण बुधबार १२:०८

साउन १८, काठमाडौं | नेपाल आयल निगमले बुधवार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरिएको जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट साउन १६ गते प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा २.७८ रुपैयाँ नाफा, डिजेलमा ९.३७ रुपैयाँ घाटा, मट्टितेल तथा हवाई इन्धनमा केही नाफा तथा एल.पी.ग्यासमा प्रति सिलिण्डरमा ४९९.५७ रुपैयाँ घाटा भई समग्रमा अझै पनि निगमलाई आगामी १५ दिनमा करिव ६३ करोड ५८ लाख घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको विक्री मूल्य हाललाई यथावत् राख्नु पर्ने वाध्यात्मक अवस्था निगम सामु रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने