Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु’- मेयर साम्पाङ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३, काठमाडौं | धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा फोहोर नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै रानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचना सम्प्रेषण दिएको बताए ।

सामाजिक सञ्जालमा आएका धरानमा फोहोर व्यवस्थापन नभएको भन्ने खबर झुटो भए भन्दै उनले इटहरी दुर्गन्धित भनेर आएको खबर पनि झुटो भएको बताए। फेसबुक लाइभमा बोल्दै हर्कले कसैले बाटोमा फोहोर फालेको खण्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउने बताएका छन् ।

धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउने पनि बताए ।