2026-09-08 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा अध्ययनरत विद्यार्थीलाई फर्कन अनुमति, भिसा आवेदन खुला भएको दूतावासद्धारा जानकारी

भदौ ४, काठमाडौं | चीनले लामो समयदेखि नेपालमा रोकिएका विद्यार्थीहरुलाई चीन फर्कन अनुमति दिने निर्णय गरेको छ । चीन सरकारले नेपालसहित दक्षिण एसियाली मुलुकका विद्यार्थीहरुलाई चीनमा अध्ययन गर्नको लागि फर्कन अनुमति दिएको हो ।

काठमाडौंस्थित चिनियां दूतावासले आफ्नो आधिकारीक विच्याटमा चीनमा व्यापारिक भिसा भएका र वैध अध्ययन आवास अनुमति भएका विदेशी विद्यार्थीहरुलाई चीन प्रवेश गर्न अनुमति दिएको जनाएको छ ।

दूतावासले जारी गरेको सूचनाअनुसार अबदेखि चीनमा शैक्षिक शिक्षा प्राप्त गर्ने दीर्घकालीन विदेशी विद्यार्थीहरुले विदेशी विद्यार्थीहरुको लागि (JW201 रJW202) भिसा आवेदन फारम र विद्यालय भर्ना सूचना वा फिर्ता प्रमाणपत्र प्रस्तुत गरेर अध्ययन भिसाको लागि  (X1) मा आवेदन दिन सक्छन् ।

वैध अध्ययन भिसा (X1) वा अध्ययन प्रकारको निवास अनुमति धारण गर्ने विदेशीहरुको परिवारका सदस्यहरु(पति,पत्नी,आमाबाबु, १८ वर्षभन्दा कमका बच्चा पति/पत्नीका आमाबुवा ) चीनमा बस्न चाहन्छन् भने नीजी मामिला (S1 या S2) भिसाका लागि आवेदन दिन सक्छन् । यो भिसामा १८० दिन वा त्यो भन्दा बढी बस्न पाईने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल