2026-10-26 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माल्दिभमा नेपाली एम्बेसी नहुदा मर्कामा नेपाली कामदार !

भदौ ७, काठमाडौँ | पछिल्लो समय नेपालीको निमित्त वैदेशिक रोजगारी रोजाईको केन्द्र बन्दै गयको माल्दिभमा नेपाली एम्बेसी नहुदा यहाँ रहने नेपाली कामदार मर्कामा परेका छ्न । भौगोलिक दृष्टिले सानो भयता पनि आर्थिक दृस्ठिकोण बाट निकै मजबुलरहेको यो माल्दिभमा लगभग ३ हजार हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिएको छ । 

अमेरिकन डलर १ बराबर जम्मा १५.४२ रुफिया भएको माल्दिभमा वैदेशिक रोजगारको लागि नेपाली, बाङ्गलादेशि पाकिस्तानी ,इन्डोनेसियन र फिलिपिन्सि प्रस्ताव रहेका छन । टापु नै टापुले बनेको सहर अनि ती टापुमा बनेका लग्जरी रिसोर्टमा बलिवुड हलियुड देखि राजकुमार हरुको मनोरञ्जन को केन्द्र बिन्दु रहेको छ। 

पर्यटन र माछा बाट सम्पन्न यो देशको जनसंख्या लगभग ५ लाख रहेको पछिल्लो जानकारी छ । प्रायः सबै देशको राजदुतावास भएको माल्दिभमा नेपाली राजदुतावास नहुनु आफैमा लज्जित बिषय पनि हो । सार्क रास्ट्रको एउटा हिस्सा रहेको माल्दिभमा नेपाली एम्बेस्सी नहुनुको कारण चाहिँ के होला ? यहाँ काम गर्ने कामदार सानो होस या ठूलो आफ्नो दुखेसो पोख्ने समेत ठाउँ नहुदा यहि रहेका नेपाली एक आपसमा आफ्ना दुख सुख साटासाट गरेर एक अर्कालाई सहयोग गर्दै आयका छ्न । 

पासपोर्ट रिनु गर्नको निमित्त होस या अन्य कुनै कामको लागि होस हामिले श्रीलंका मा रहेको नेपाली राजदुतावास गुहार्नु बाहेक अन्य कुनै विकल्प छैन । प्रायः नेपाली दिदीबहिनी हाउस मेडमा हुनुहुन्छ भने अधिकाङ्श  दाजुभाइ सेक्रेटिमा रहनु भएको छ केही दिदीबहिनी माछा फ्याक्ट्री र पसलमा सेल्स अनि रिसोर्टमा हुनुहुन्छ भने दाजुभाइ रिसोर्टमा कुक देखि ड्राइभर र कन्ट्रक्सन लेबरमा रहनु भयको छ। 

पछिल्लो समय नेपाल बाट श्रम स्वकृती गरेर दिनानुदिन यति धेरै नेपाली माल्दिभ आईरहदा पनि किन नेपाल सरकारले यहाँ रहेका नेपाली को निमित्त भयपनी आफ्नो एउटा राजदुतावास यहाँ खोल्न सक्दैन ? के माल्दिभमा रहने नेपाली लाई अप्ठ्यारो प्रदैन र ? अप्ठ्यारो पर्दा हामी कहाँ शरण लिनजाने नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने