2026-09-21 04:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो (सूची)

भदौ १७, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको दरभाउ हेरफेर गरेको छ। 

आयल निगमका अनुसार पेट्रोलको मूल्य १८१ रुपैयाँ प्रतिलिटरलाई नै कायम राखिएको हो। तर डिजेलको मूल्य भने ६ रुपैयाँ प्रतिलिटरले बढेर १७८ रुपैयाँ पुगेको छ। 

त्यस्तै मट्टितेलको मूल्य पनि सोही दरले बढेर १७८ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ। 

यता हवाइ इन्धन (आन्तरिक) को १९० रुपैयाँलाई नै निरन्तरता दिइएको छ भने हवाइ इन्धन (बाह्य)को प्रतिलिटर १.६४५ अमेरिकी डलर नै कायम छ। यता एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँलाई नै निरन्तरता दिइएको छ। 

बढेको मूल्य बिहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आएको छ। भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएपछि निगमले डिजेलको मूल्य बढाएको हो। 

पछिल्लो समायोजनले पनि १५ दिनमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो