२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछानेलाई नेपाल झिकाउन इन्टरपोल गुहार्ने तयारीमा प्रहरी

२०७९, २ आश्विन आईतवार १०:०६

असोज २, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग समन्वय गर्ने भएको छ ।

एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका थिए । लामिछाने जमैकामै रहेका बेला २१ भदौमा काठमाडौं प्रहरीमा बलात्कारको उजुरी परेको थियो ।


तर, लामिछाने अझै नेपाल फर्किएका छैनन् । काठमाडौं प्रहरीले उनी नेपाल नफर्किएपछि इन्टरपोलसँग समन्वय गरेर नेपाल ल्याउने तयारी गरेको जनाएको छ । लामिछाने नेपाल आउँछन् कि भन्ने हामीले सोचेका थियौं । तर, अहिलेसम्म नेपाल नफर्किएपछि हामीले इन्टरपोलमार्फत समन्वय गर्ने प्रक्रिया अगाडि बढाएका छौँ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने ।

हाललाई प्रहरीले इन्टरपोलमार्फत लामिछानेविरुद्ध डिफ्युजन नोटिस मात्रै जारी गर्न लागेको हो । अदालती प्रक्रिया नसकिँदै इन्टरपोलले कुनै व्यक्तिविरुद्ध रेड नोटिस भने जारी गर्दैन । लामिछानेविरुद्ध ती नाबालिकाले ५ भदौमा पिङ्गलास्थानस्थित काठमाडौं होटल इनमा राखेर बलात्कार गरेको उजुरी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ