क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछ"/>

2026-09-03 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी महिला जसले दुई पटकमा १४ बच्चाको जन्म दिइन् (हेर्नुस् ५ तश्विर)

क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछी उनि निकै पपुलर बनिन् । त्यतिखेर कयौं अन्तराष्ट्रिय संचारमाध्यममा उनको समाचार छाएको थियो । तर अचानक नेटली विवादमा फसिन र गायब बनिन् । 

अब उनले आफ्नो दर्दनाक कहानी सेयर गरेकी छिन्…

हालसालै नेटलीले ‘डेली मेल’मार्फत अक्टोमम बनेपछीको आफ्नो जीवन कहानी सेयर गरेकी छिन् । नेटलीले बताए अनुसार आईवीएफ ट्रीटमेन्ट मार्फत उनले ८ जना बच्चाको जन्म दिएकी थिईन । उनले भनिन ‘यस अघि पनि मैले यो प्रबिधिको माध्यमबाट ६ बच्चालाई जन्म दिईसकेकी थिएँ । तर अक्टोमम बनेपछी ममा निकै समस्या देखियो । बास्तबमा, मसँग कुनैपनि काम थिएन, जसको कारण मलाई बच्चा हुर्काउन निकै मुश्किल पर्यो । मेरो नजिकका आफन्तहरुले पनि मलाई नराम्रो गर्न थाले । यसै कारणले ममा डिप्रेशन भयो ।’ उनको अनुसार एकपटक उनि ज्यानेक्स ड्रग्सको ओभरडोजको कारणबाट मृत्युको मुखमा पुगीसकेकी थिईन ।

पहिले पोर्न भिडियो र स्ट्रिप क्लबमा काम गर्थिन् नेटली

दुई पटकमा १४ बच्चा जन्माएकी नेटली बच्चा जन्माउनु अघि पोर्न भिडियो र स्ट्रिप क्लबहरुमा काम गर्ने गर्थिन् । तर बच्चा पाएपछि उनले उक्त काम छोडेकी थिईन । नेटलीलाई केहि मिडियाले नाङ्गो (न्यूड) पोज गर्नको लागि करोड भन्दा बढी रकम अफर गरेका थिए । त्यसपछी उनले दूइ-तीन मीडिया कम्पनीहरुको लागि न्यूड फोटोहरु खिचाइन् ।

नेटलीले अहिले काउन्सीलरको जब (काम) शुरू गरेकी छिन । आफ्नो अन्तर्वार्तामा उनले भनेकि छिन् – ‘अब मेरो पुरा ध्यान आफ्नो बच्चातर्फ छ । उनीहरुको लाइफमा आइपर्ने सबै आवश्यकता पुरा गर्न चाहन्छु ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही