2026-09-22 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एड्रियन रबिओट चम्किँदा युभेन्ट्सको सानदार जित

कात्तिक ५, काठमाडौँ | युभेन्ट्सले इटालियन सिरि ‘ए’ फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४–० गोलले हरायो ।

युभेन्ट्सको जितमा एड्रियन रबिओटले दुई तथा मोइस किन र वेस्टन म्याकिनीले एक एक गोल गरे। खेलको आठौं मिनेटमा मोइस किनक गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । म्याकिनीले ५६औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २-0 को अग्रता दिलाए।

८२औं मिनेटमा रबिओटले गोल गर्दै टोलीको अग्रता थप बलियो ३-0 को बन्यो | इन्जुरी समयमा रबिओटले लगातार दोस्रो गोल थप्दै युभेन्ट्सलाई फराकिलो जित दिलाए। जितसँगै युभेन्ट्स सातौं स्थानमा उक्लिएको छ ।

युभेन्ट्सले ११ खेलबाट १९ अंक बनाएको छ । पराजित इम्पोली ११ अंकसहित ११औं नै स्थानमा छ । शीर्षस्थानमा रहेको नापोलीको २६ तथा दोस्रो स्थानमा रहेको एटलान्टाको २४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो