२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको विरोधमा प्रदर्शन

२०७९, १४ कार्तिक सोमबार ०७:४६

कात्तिक १४, ललितपुर | राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीहरूले षड्यन्त्र गरेको‚ युवाको चाहनालाई बन्देज गरेको लगायतका आरोप लगाएका छन्। उनीहरूले प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।


निर्वाचन आयोगले ललितपुर क्षेत्र ३ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी डा. कार्कीको उम्मेदवारी खारेज गरेको थियो। नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएर लाभको पदमा बसेकाले उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ। डा. कार्की २०७८ पुस २ गते चार वर्षका लागि काउन्सिलको सदस्य निर्वाचित भएको बताएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को (ङ)मा उम्मेदवार बन्नका लागि कुनै पनि लाभको पदमा बस्न नहुने व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी