२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युभेन्ट्सलाई हराउँदै पिएसजी समूह उपविजेता

२०७९, १७ कार्तिक बिहीबार ०२:५७

कात्तिक १७, काठमाडौँ | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगको फुटबलको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्समाथि जित निकालेको छ । घरेलु टोली युभेन्ट्समाथि २–१ गोलको जित निकालेको पीएसजी समूहको उप–विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।


बुधबार राति भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे र नुनो मेन्डिसले एक–एक गोल गरे । एब्बाप्पेको गोलमा भने स्टार खेलाडी लियोनल मेस्सीको असिस्ट रहेको थियो। उता युभेन्ट्सका लागि लेनाद्रो बुनिकीले एक गोल गरे ।  जितसँगै पीएसजी ६ खेलबाट १४ अंक जोडेर समूहको दोस्रो स्थानमा रह्यो । ३ अंक जोडेको युभेन्ट्स यसअघि नै बाहिरि सकेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ