Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिहीबार सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १७, काठमाडौँ | बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बुधबार प्रतितोला ९३ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ४ सय रुपियाँले घटेर ९३ हजार २ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रुपियाँ रहेको छ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा १० रुपियाँले घटेर १२ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जानेको छ।