पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक १७, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ८९ पैसा र बिक्री दर १३१ रूपैयाँ ४९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ९७ पैसा र बिक्री दर १५२ रूपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।