Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबले मृत्युदण्ड दिएको उदयपुरका दाहालको अपराध के थियो?

२०७९, १७ कार्तिक बिहीबार ०६:४४

कात्तिक १७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर १५ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहालले मृत्युदण्ड पाएका छन्। साउदी कानुनअनुसार उनलाई मृत्युदण्ड दिइएको र शव दफन गरिएको सूचना नेपाली दूतावासलाई दिइएको थियो।

नेपाल सरकारले उनलाई मृत्युदण्ड नदिनका लागि गरेको आग्रह त्यहाँको सरकारले स्वीकार गरेन। मृत्युदण्ड दिइएको ४८ घन्टापछिमात्र नेपाली दूतावासलाई सूचना दिइएको थियो।

मृत्युदण्ड पाएका दाहालको अपराध सहकर्मीको हत्या गर्नु रहेको थियो। मोरङका आफन्त पर्ने राजेन्द्र विष्टको सन् २००७ मा हत्या गरेको र सो क्रममा सुडानका नागरिकको आँखामा क्षति पुराएको आरोप दाहाललाई थियो। सोही अपराधमा उनलाई जेलमा राखि सजायको घोषणा गरिएको थियो। हाल आएर कार्यान्वयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै