Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

हेर्नुहोस् आजको डलर, यूरो, पाउण्ड, रियाल, रिंग्गेट लगायतको मूल्य कति? (सूचीसहित)

By साझासवाल

कात्तिक २०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रूपैयाँ ६६ पैसा र बिक्री दर १२९ रूपैयाँ २५ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १४७ रूपैयाँ ६४ पैसा र बिक्री दर १४८ रूपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

सूचीसहित :-