११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीएसजीको जितमा नेयमार र डेनिलोको गोल

२१ कार्तिक २०७९, सोमबार ०३:३३

कात्तिक २१, काठमाडौँ | फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले लोरियन्टलाई २-१ गोलको अन्तरले पराजित गरेको छ। आइतबार राति लोरियन्टको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र डेनिलो पेरेइराले एक–एक गोल गरे ।  

खेलको नवौं मिनेटमा गोल गर्दै ब्राजिलियन स्टार फरवार्ड नेइमारले पीएसजीलाई अग्रता दिलाएका थिए।


पहिलो हाफमा १-० ले पछि परेको लोरियन्टले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्काएको थियो।

लोरियन्टको लागि टेरेम मोफीले ५३ औं मिनेटमा गोल गर्दै स्कोरलाइन बराबरीमा ल्याएका थिए। खेलको ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए |

जितसँगै १४ खेलमा ३८ अंक जोडेको पीएसजी लिग तालिकाको शीर्ष स्थानमा छ। भने पराजित लोरियन्ट २७ अंकसहित छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर)