Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वतन्त्र उम्मेदवार स्वागत नेपालमाथी हातपात

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २२, काठमाडौँ । झापा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उम्मेदवार हरि रानाका कार्यकर्ताहरुले हातपात गरेपछि भएको विवाद प्रहरीले साम्य बनाएको छ।

साेमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयाेजना गरेकाे उम्मेदवार – मतदाता वीच अन्तर्क्रिया कार्यक्रममा नेपाललाई रानाका कार्यकर्ताहरुले गरेकाे प्रश्नको जवाफ दिनबाट रोकेका थिए र स्वागत नेपाल बोल्दा बोल्दै रानाले माइक तानेपछि तनाव उत्पन्न भएकाे थियाे।

स्वतन्त्र उम्मेदवार नेपालले जवाफ दिने क्रममा वीचैमा राेकेर सत्ता गठबन्धनका उम्मेदवार हरि राना जवाफ दिन आवश्यक नरहेकाे भन्दै नेपालले बाेलिरहेकाे माइक खाेस्न राेष्ट्रमसम्म पुगेपछि बिबाद सृजना भएको कार्यक्रममा सहभागि स्थानिय रोसन बोहोराले बताए । स्वागत नेपालका प्रचार समितिका सदस्य तुलसी उप्रेतिले नेपाल माथि भएको दुर्ब्यबहारको सबै भिडियो आफुहरुसगसुरक्षित रहेको बताएका छन ।

नेपालले बाेल्दा रानाका कार्यकर्ताहरुले पटक पटक माइककाे आ वाज काटिदिएका थिए । झापाको बिर्तामोड महानन्द चोक नजिक सिके चिन्तन प्रतिष्ठानमा स्थानिय युवाले आयोजना गरेको अन्तरकृया कार्यममा गठबन्धनका पक्षधर राना सँग आएका युवाले कार्यक्रम हलको ढोकाको चुक्कुल लगाएर स्वागत नेपाललाइ बाहिरिन नदिइ नियन्त्रणमा लिएको आरोप नेपालले लगाएका छन ।

रानाका कार्यकर्ताले नेपाललाई स्वागत नेपालकाे नाम भद्रप्रसाद नेपाल हुँदाहुँदै किन स्वागत नेपाल भनेर झुक्याएकाे भनी प्रश्न गर्दा उनले प्रचण्ड, के पी, वि पि सबै नागरिकता नभएको र आ फ्नाे पनि सबै पुस्तकहरु उपनामबाटै छापिएकाेले ती पुस्तक पढेर जानकारी लिन जवाफ दिएका थिए ।

साे पश्चात् अर्काे प्रश्नको जवाफ दिन शुरु गर्दा हरि राना स्वयम्ले अब जवाफ दिन आवश्यक छैन भन्दै नेपालकाे हातबाट माइक खाेस्न राेष्ट्रममै पुगेका थिए। राजधानी दैनिकबाट