2026-10-12 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी डलरको बिक्रीदर १३१ रुपैयाँ २५ पैसा र युरो १३४ रुपैयाँ ३७ पैसा, अन्य मुद्रालाई कति ?

मङ्सिर ५, काठमाडौँ | नेपाल राष्ट्र बैङ्कका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ६५ पैसा र बिक्रीमा १३१ रुपैयाँ २५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ । 

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ९७ रुपैयाँ ७३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९४ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९४ रुपैयाँ ९९ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २३ पैसा र बिक्रीमा १८ रुपैयाँ ३१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ८८ पैसा रहेको छ । 

विस्तृतमा हेर्नुहोस्:

Binimaya.JPG

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी