Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मकवानपुर २ मा एमालेका बर्तौला अगाडि, विरोध खतिवडा पछ्याउँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ६, मकवानपुर | मकवानपुर क्षेत्र नं २ मा  नेकपा एमालेका महेश बर्तौलाले छ हजार ३४९ मत प्राप्त गरी अग्रता लिएका छन् ।

दोस्रो स्थानमा पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ६ हजार ८ मत प्राप्त गरेका छन् ।

भने राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले २२३८ मत प्राप्त गरेका छन् ।