२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुर गणना अपडेट, कुन क्षेत्रमा कसको अग्रता?

२०७९, ७ मंसिर बुधबार ०५:५२

मङ्सिर ७, मकवानपुर । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना)ले दुई हजार नौ सय ४९ मतले अग्रता हासिल गर्नुभएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपाध्यायले १३ हजार छ सय ३० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)को चुनाव चिह्न सूर्यबाट निर्वाचनमा भाग लिएका कमल थापाले १० हजार छ सय ८१ मत प्राप्त गर्नुभएको छ । 

मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १  को कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले आठ हजार चार सय तीन मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै मकवानपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का महेशकुमार बर्ताैलाले १७ हजार दुई सय ५५ मत प्राप्त गरी अग्रता लिनुभएको छ । सोही क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले १५ हजार तीन सय ४८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले छ हजार ८९ मत प्राप्त गर्नुभको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ जम्मा ४३ हजार दुई सय ४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता