Skip to content
Friday, July 17, 2026 Nepali Online Media

झापा–४ (१) मा एमालेका खनाल विजयी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ९, झापा |</b> झापा क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एमाले)का राधाकृष्ण खनाल निर्वाचित हुनुभएको छ ।<br></p><p>गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको&nbsp; मतपरिणामअनुसार खनालले १३ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का झलकसिंह दर्लामीले १२ हजार तीन सय ७३ मत प्राप्त गर्नुभएको छ ।</p><p>झापा क्षेत्र नं ४ को प्रदेशसभा १ मा ३२ हजार दुई सय ५६ मत खसेकामा एक हजार छ सय सात मत बदर भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो ।&nbsp;</p>