१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली हवाइजहाज अबचाहिँ युरोपको आकाशमा उड्लान् त ?

१३ मंसिर २०७९, मंगलवार ०६:५३

मङ्सिर १३, काठमाडौँ | युरोपियन युनियनको एउटा टोलीले नेपालको हवाई सुरक्षाबारे स्थलगत परीक्षण गर्ने भएको छ । नेपाली वायुसेवा कम्पनीका हवाइजहाजले युरोपको आकाशमा उडान गर्न नपाउने गरी कालोसूचीमा राखेको लामो समयपछि अहिले उक्त अवस्थाको मूल्यांकन गर्न लागिएको हो ।


नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र ईयूका राजदूत नोना डेप्रेजको उपस्थितिमा भएको छलफलमा उक्त जानकारी गराइएको हो । छलफलपछि जारी संयुक्त विज्ञप्तिमा युरोपियन युनियन मातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा),युरोपियन कमिसनको टोलीले नेपाललाई राखेको कालोसूचीबारे सुक्ष्म अध्ययन थाल्ने उल्लेख छ ।

नेपाललाई राखिएको कालोसूचीबारे स्थलगत परीक्षणको निम्ति एउटा टोली अर्को साता नेपाल आउन लागेको छ । यो निर्णय ब्रसेल्समा नोभेम्बर १० र ११ का दिन भएको इयु एअर सेफ्टी कमिटीको बैठकपछि गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै