2026-09-21 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीले तोडे रोनाल्डोको रेकर्ड!

मङ्सिर १८, काठमाडौँ । विश्कप फुटबलमा सर्वाधिक गोल गर्नेको सूचीमा क्रिस्टियानो रोनाल्याडोलाई लियोनल मेस्सीले पछि पारेका छन्। 

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले शनिबार राउण्ड अफ १६ मा अस्ट्रेलियाविरुद्ध गोल गर्दै विश्वकपमा क्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडेका हुन्।

यसअघि विश्वकपमा रोनाल्डोको र मेसीको गोल संख्या ८/८ थियो। शनिबार अष्ट्रेलियाविरुद्ध गोल गरेपछि मेसीको नाममा ९ गोल भएको छ। 

विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोज छन्। उनले २४ खेल खेल्दै १६ गोल गरेका छन्। 

अर्कोतर्फ मेसीले करिअरको १ हजारौं खेल खेले। जसमध्ये मेसी आफैंले कप्तानी गरेको यो १०० औं खेल हो। देशका लागि १६९ खेल खेलेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्या ९४ पुर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो