By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    1 hour ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    4 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    21 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    22 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अर्जेन्टिनी प्रशिक्षक भन्छन् : क्रोएसियाको टिम एकता मुख्य चुनौती
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अर्जेन्टिनी प्रशिक्षक भन्छन् : क्रोएसियाको टिम एकता मुख्य चुनौती
काठमाडौँ - KTMखेलकुद

अर्जेन्टिनी प्रशिक्षक भन्छन् : क्रोएसियाको टिम एकता मुख्य चुनौती

साझासवाल
Last updated: December 13, 2022 9:03 am
साझासवाल
3 Min Read
Share

मङ्सिर २७, काठमाडौँ | अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सोमबार क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि टक्करको प्रतिस्पर्धी भएको बताएका छन् ।

उनले टिम नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा जित हात पारेपछि भावनात्मक रुपले निकै थाकेको बताएका छन् ।

मंगलबार राति १२ः४५ मा लुसेल स्टेडियममा हुने सेमिफाइनल खेलअघिको पत्रकार सम्मेलनमा क्रोएसियाको टिम एकता आफूहरुका लागि ठूलो चुनौती हुने बताए ।

‘हामीले एक प्रतिस्पर्धात्मक खेलको आशा गरेका छौं । यो खेल राम्रो टिमको विरुद्धमा छ । उनीहरु एक टिम बनेर खेल्छन् । यो हाम्रो लागि एक चुनौती हो,’ स्कोलोनीले भने, ‘उनीहरुसँग एक विशिष्ट खेल शैली छ । उनीहरुले यसलाई बदल्दैनन् । क्रोएसियाको टिम न रक्षात्मक खेल्छ न त आक्रामक । उनीहरुसँग यस्ता खेलाडी छन्, जो लामो समयसम्म खेलिरहन सक्छन् ।’

अर्जेन्टिना टिमबाट लियोनल मेस्सीसँगै सन् २००६ को विश्वकप खेलेका स्कालोनीले भने, ‘हामीसँग हाम्रो आफ्नो शैली छ । हामी यसलाई बदल्दैनौं । हामीलाई यो राम्रोसँग थाहा छ कि उनीहरुसँग उत्कृष्ट खेलाडीहरु छन् । जसले हामीलाई हराउन सक्ने क्षमता राख्छन् ।’

अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज भने थिएन । पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनाले त्यसपछिका दुई खेल जितेर समूह विजेता बन्यो । अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ ले हराएपछि क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारेको थियो ।

पहिलो खेलमा हार ब्यहोरेपछि चार खेलमा दक्षिण अमेरिकन टिमले ३ गोल मात्र खाएको छ ।

नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम १० मिनेट भित्रमै २ गोल खाएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा पुगेको हो ।

उक्त खेलमा १७ खेलाडीले पहेंलो कार्ड पाएका थिए । पेनाल्टीमा ४–३ को जित हात पार्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको थियो ।

दुई पटक विश्वकप विजेता टिम अर्जेन्टिना सकेसम्म नियमित समयमै खेल सक्ने कोशिसमा रहनेछ । बलियो विपक्षी क्रोएसिया खेललाई लम्बाएर पेनाल्टीमार्फत जित निकाल्न माहिर टिम हो ।

‘हामीलाई (एमिलियानो) मार्टिनेजमाथि पूर्ण विश्वास छ । हामीसँग राम्रो गोलकिपर भए पनि हामी शान्त भने बस्ने छैनौं,’ अर्जेन्टनी टिमका डिफेण्डर निकोलास ट्याग्लियाफिकोले भने, ‘हामी पेनाल्टीमा सुटआउटको अभ्यास गर्न सक्छौं तर हजारौं दर्शकको भावना पनि हामीसँग जोडिएको हुन्छ ।’

यी दुई टोलीले यसअघि पाँच पटक एक अर्कासँग खेलेका छन् जसमा दुवै टोलीले दुई–दुई पटक जित हात पारेका छन् । एउटा खेल भने बराबरीमा सकिएको थियो ।

१९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले पराजित गरेको थियो । २०१८ मा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गर्दै बदला लिएको थियो । तर यी दुवै खेलहरु समूह चरणका खेल थिए । त्यसैले यी दुई टिमको सेमिफाइनल खेल रोचक र प्रतिस्पर्धात्मक हुनेछ ।

यदि क्रोएसियाले अर्जेन्टिनालाई हराएमा लगातार विश्वकपमा फाइनल पुग्ने उपलब्धी हासिल गर्नेछ । यस्तै उपलब्धी ब्राजिलले सन् २००२ मा पाएको थियो । तर, अर्जेन्टिनासँग मेस्सी यस्ता खेलाडी छन् जसले क्रोएसियाको रक्षापङ्क्ति ध्वस्त पार्ने क्षमता राख्छन् ।

२०१४ मा जर्मनीलाई हराएर फाइनल पुगेको अर्जेन्टिना फेरि पनि फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिनेछ ।

‘मेस्सीले हामीलाई प्रेरणा दिन्छन्, हामी उनलाई प्रेरित गर्छौ । हामी वास्तवमा भाग्यशाली छौं कि हामीसँग मेस्सीजस्ता कप्तान छन्,’ डिफेण्डर निकोलासले थपे ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मध्यरातमा समीक्षा अधिकारीको हताश स्टाटस, एक छिनमै मेटिन्
Next Article नेपालको विश्वकप यात्राका रोचक प्रसङ्ग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू

6 months ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नेपालको नयाँ नक्सामा समेटियो कालापानी र लिपुलेक

57 years ago
काठमाडौँ - KTMसमाज

सन्दीप लामिछानेद्वारा धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग

57 years ago
काठमाडौँ - KTMसमाज

अपडेटः गुर्जुधारा दूर्घटनामा दुईको मृत्यु, ६ जना घाइते

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?