२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीलाई बधाई दिँदै पेलेले भने, ‘पक्कै पनि डियागो म्याराडोना अहिले मुस्कुराउँदै हुनुहुन्छ’

२०७९, ४ पुष सोमबार ०९:११

पुस ४, काठमाडौँ | ८२ वर्षीय ब्राजिलका दिग्गज फुटबलर पेलेले मेस्सी र अर्जेन्टिनालाई विश्व कप विजेता बनेकोमा बधाई दिएका छन् ।

पेलेले मेस्सी जितका लागि हकदार भएकोसमेत बताएका छन् । उनले एमबाप्पेको पनि तारिफ गरेका छन् । साथै, डियागो म्याराडोना यतिबेला मुस्कुराइरहेको पनि दाबी गरेका छन् ।


पेलेले इन्स्टाग्राममा एउटा पोस्टमा लेखेका छन्, ‘सधैँ झैँ, आज पनि फुटबलले आफ्नो कथा सुनाउन जारी राखेको छ, एक रोमाञ्चक तरिकाले । मेस्सीले आफ्नो पहिलो विश्वकप जितेका छन्, यसका लागि उनी योग्य पनि छन् ।’

एमबाप्पेबारे उनले लेखेका छन्, ‘मेरो प्यारो साथी, एमबाप्पे, फाइनलमा चार गोल । हाम्रो खेलको भविष्यका लागि यस्तो उत्कृष्ट खेल हेर्न पाउनु एक उपहारसरह हो । यसका सागै म मोरोक्कोलाई पनि बधाई दिन चाहन्छु । अफ्रिका चम्किरहेको हेर्न पाउँदा निकै खुसी लागेको छ । बधाई छ अर्जेन्टिना । पक्कै पनि डिएगो अहिले मुस्कुराउँदै हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन