विजय थापा | असोज २, वाशिंगटन डिसी |  

सेप्टेम्बर १७ ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | असोज २, वाशिंगटन डिसी |  

सेप्टेम्बर १७ ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ म"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको हे मार्केट दिवसमा नेपालीहरुले यसरि नेपालको झझल्को गराए

२०७३, २ आश्विन आईतवार ०३:२१


विजय थापा | असोज २, वाशिंगटन डिसी |  

सेप्टेम्बर १७ ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ मा नेपाली समुदायको उल्लेख्य सहभागितामा सफलता पुर्वक सम्पन्न भएको छ l

डिसी महानगर क्षेत्रको सक्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्रतिष्ठानको बिशेष सहभागितामा उक्त हे मार्केट डे नामकरण गरिएको कार्यक्रम ऐतिहासिक हुन् पुग्यो l


नेपालको पहिचान झल्काउने पुरुषले नेपाली दौरा सुरुवाल ,नेपाली टोपी तथा महिलाहरुले एकनासको फरिया सहितको झाकी तथा प्रदर्शन गर्दै नेपाली गीतमा नाच्दै झुम्दै परिक्रमा गर्ने क्रममा बिदेशीहरुले भब्य स्वागत कर्तल ध्वनिले गरेका थिए l सबै भन्दा राम्रो प्रस्तुति गर्न सफल भएका छन् l कार्यक्रममा बालबालिका ,आमाबुवा तथा सबै उमेरका नेपाली समुदायको सक्रिय सहभागिता देखिएको थियो l

विश्व भरका विभिन्न देशका बिबिध थरिका झाँकी  तथा आफ्ना देशका पोशाक सहित प्रतिनिधिन्त्व गरेका भएता पनि नेपाली समुदायको सहभागिता र पोशाक अद्वितीय रहन पुगेको छ l


उक्त प्रदर्शनमा नेपाली समुदायको उपस्थितिले सबै नेपालीको गौरब ,पहिचान को साथै गरिमा बृद्धि समेत गराएको आयोजकले बताएका छन् l उक्त परेड दिवसमा डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्थाका प्रतिनिधि तथा नेपाली समुदायमा उपस्थिति पनि रहेको थियो l

कार्यक्रम बिहान ९ बजे देखि साँझ ५ बजे सम्म चलेको थियो भने नेपाली टोलि समयमा नै पुगेका थिए भने झाकी प्रदर्शन करिब दुई घण्टा जति चलेको थियो l कार्यक्रममा उधमी ,बिशेष व्यक्तित्वहरु ,राजनैतिक दलका नेताहरु ,सरकारी पदाधिकारी तथा अन्यको बिशेष सहभागिता रहेको थियो l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु