यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

साझासवाल

<p><b>पुस २२, काठमाडौँ |</b> नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ८० पैसा र बिक्री दर १३२ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ र बिक्री दर १४० रूपैयाँ ६४ पैसा रहेको छ।&nbsp; &nbsp;</p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ६१ पैसा र बिक्री दर १५९ रूपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/5c474922ce71369e2b5f487b16e518a21672974415.jpg" style="width: 554px;"><br></p>

Leave a Comment

Leave a Reply