2026-09-21 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेसीले फुटबल जगतबाट सन्यास लिँदै

माघ १९, काठमाडौँ | फुटबल जगतका चर्चित खेलाडी लियोनल मेसीले सन्यास लिने संकेत दिएका छन्। एक अन्तर्वार्तामा आफ्नो करियरमा सबै कुरा हाँसिल गरिसकेको र अब केही हाँसिल गर्न बाँकी नरहेकोले विश्रामतिर जाने सङ्केत गरेका हुन्।

मेसीले ७ पटक बलून डी’ओर अवार्ड जितिसकेका छन्। उनको नाममा च्याम्पियन लिगदेखि लिएर ला लिगा ट्रफिसम्म रहेका छन्। २०२१ मा उनले कोपा अमेरिका कप पनि जितेका थिए। उनी फिफा विश्वकप २०२२ का सर्वश्रेष्ठ खेलाडीमा पनि चुनिएका थिए।

मेसीले भने, ‘ब्यक्तिगत हिसाबले मैले आफ्नो करियरमा सबै कुरा हाँसिल गरिसकेको छु। विश्वकप ट्रफि मेरो करियरलाई अन्त्य गर्ने अनौठो बाटो निक्ल्यो। जब मैले खेल्न सुरु गरेको थियो तब कहिले सोचेको थिएन कि यी सब मसँग हुनेछन्। खासगरेर विश्वकप जित्नु नै सबैभन्दा शानदार रहेको छ। अब केही बाँकी रहेको छैन।’

मेसीले सन् २०२२ को फिफा विश्वकपमा अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो