सास | संसारकै सबैभन्दा शक्तिशालीहरु मध्य अमेरिकी राष्ट्रपति पनि हुन् । उनको शक्तिको अगाडी जो कोहि पनि कमजोर देखिन्छन । तर केहि यस्तो काम पनि छन् जो अमेरिकी राष्ट्रपत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | संसारकै सबैभन्दा शक्तिशालीहरु मध्य अमेरिकी राष्ट्रपति पनि हुन् । उनको शक्तिको अगाडी जो कोहि पनि कमजोर देखिन्छन । तर केहि यस्तो काम पनि छन् जो अमेरिकी राष्ट्रपत"/>
2026-09-03 06:20 AM
काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपतिले iPhone चलाउन पाउँदैनन्, ब्याण्ड छन् यी ७ कुरा

सास | संसारकै सबैभन्दा शक्तिशालीहरु मध्य अमेरिकी राष्ट्रपति पनि हुन् । उनको शक्तिको अगाडी जो कोहि पनि कमजोर देखिन्छन । तर केहि यस्तो काम पनि छन् जो अमेरिकी राष्ट्रपतिले पनि गर्न सक्दैनन् । तल पढ्नुस अमेरिकी राष्ट्रपतिलाइ ब्याण्ड गरिएका बिशेष ७ कुरा हरु । sajhasabal.com

१. अमेरिकी राष्ट्रपतिले आइफोन प्रयोग गर्न पाउंदैनन् 

अमेरिकी राष्ट्रपतिले आइफोन मात्र नभई यस्ता कुनैपनि फोन प्रयोग गर्न पाउंदैनन् जसमा रेकर्ड सिस्टम हुन्छ । यसै कारण अमेरिकी राष्ट्रपति बराक ओबामा ब्ल्याकबेरीको फोन प्रयोग गर्छन ।

२. ड्राइभ गर्न पाउँदैनन् 

संसारकै सबैभन्दा शक्तिशाली मानिसले पनि कारको पछाडीपट्टिको सीटमा बस्नुपर्ने नियम छ । कुनै पनि कारण उनलाई आफै ड्राइभ गर्ने अनुमति हुँदैन । तर गल्फ कोर्समा मात्र उनले ड्राइभ गर्न सक्छन ।

३. गांजा पूर्णत: ब्याण्ड 

अमेरिकामा गांजा पिउन त यसैपनि पाइन्न तर औषधिको रुपमै पनि त्यसको प्रतिबन्ध अमेरिकामा छ । अमेरिकाका राष्ट्रपतिलाई कहिलेपनि यो कुरालाई कानुनी मान्यता दिने अधिकार छैन ।

४. राष्ट्रपतिले युद्धको घोषणा गर्न पाउँदैनन् 

अमेरिकामा युद्धको घोषणा गर्ने अधिकार मात्र कांग्रेसलाई छ । 

५. नागरिकको हतियार जफत गर्ने अधिकार छैन 

अमेरिकी राष्ट्रपतिसँग जस्तोसुकै स्थितिमा पनि नागरिकसँग हतियार जफत गर्ने अधिकार छैन । जबसम्म कुनै कानुनी कारण हुँदैन तबसम्म राष्ट्रपतिले हतियार जफत गर्न पाउँदैनन् ।

६. सरकारी तलब बाहेक केहि आर्जन गर्न पाइन्न 

आफ्नो पोस्टमा रहेसम्म अमेरिकी राष्ट्रपतिले कतै लगानी गर्ने वा एक्स्ट्रा सम्पति आर्जन गर्न पाउंदैनन् । उनको तलब मात्रै उनको आयस्रोत हो ।

७. संविधान बदल्ने अधिकार छैन 

हेरफेर सानो होस् वा ठुलो, संविधानमा कुनैप्रकारको संसोधन गर्ने पावर अमेरिकी राष्ट्रपतिलाई छैन । अमेरिकामा जति पनि परिवर्तन हुन्छ त्यो (SCOTUS (Supreme Court Of The United States) द्वारा गरिन्छ । अदालतको कुनैपनि फैशलामा राष्ट्रपतिको कुनै भूमिका हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही